१२ मंसिर २०७९, सोमबार

Logo

मार्जोरी टेलर ग्रिन (R-GA) को व्यक्तिगत खाता ट्विटरद्वारा निलम्वित



ट्विटरले जर्जिया रेप र डोनाल्ड ट्रम्पको उत्कट समर्थक, मार्जोरी टेलर ग्रिन (R-GA) को व्यक्तिगत खाता स्थायी रूपमा डिसेबल गरेको छ जसलाई माईक्रोब्लगिङ्ग प्लेट्फ़र्मले ‘COVID-19 सुचना नीतिको बारम्बार उल्लङ्घन’ भनेर संज्ञा दिएको छ।

ट्विटरले आफ्नो COVID-19 सुचना नीतिलाई रुपरेखा गर्दै गरेको एक कथनमा,: “हामी यो policy को लागि हाम्रो स्ट्राइक प्रणाली अनुसार, नीतिको बारम्बार उल्लङ्घनका लागि खाताहरू स्थायी रूपमा निलम्वन गर्नेछौं भन्ने कुरामा हामी स्पष्ट छौं।” भनेर भनेको थियो।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन