१४ चैत्र २०७९, मंगलवार

नयाँ विकल्पको परीक्षण गर्दै ईन्स्टाग्राम !



ईन्स्टाग्रामले एक नयाँ विकल्पको परीक्षण गरिरहेको छ।

जसले प्रयोगकर्ताहरूलाई पहिले पोस्ट गरिएका इमेजहरुलाई उनीहरूको मनपर्ने कुनै पनि अर्डरमा फर्म्याट गर्दै आफ्नो प्रोफ़ाईल फोटो ग्रिडलाई पुन: व्यवस्थित गर्न सक्षम बनाउँदछ, तपाईंको प्रोफ़ाईल सेटिङ्गहरूमा नयाँ ‘एडिट ग्रिड’ विकल्प प्रदर्शित हुनेछ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द