स्विडेनी कलर आइडेण्टिफ़िकेसन एप TrueCaller ले गत महिना नयाँ Video Caller ID सुविधा, नि:शुल्क प्रयोगकर्ताका लागि Call recording, र पुन Design गरिएको User Interface सहितको नयाँ Version 12 ल्याएको छ।
TrueCaller २२ करोड भन्दा बढी भारतीयहरूका लागि उनीहरूको व्यावसायिक र व्यक्तिगत आवश्यकताहरूको लागि सञ्चारको महत्त्वपूर्ण भाग हो। मानिसहरूले हामीमाथि देखाएको विश्वासको स्तरबाट हामी नम्र छौं तर हामी सञ्चारलाई रूपान्तरण गर्ने लक्ष्यबाट पनि प्रेरित छौं, भन्दै TrueCaller India का मुख्य उत्पादन अधिकारी र प्रबन्ध निर्देशकले एक विज्ञप्तिमा भनेका छन्।