७ चैत्र २०७९, मंगलवार

नेपालमा डिशहोम 4K स्ट्रिमर लन्च



नेपालमा होम् टि.भि. सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक डिश मेडियाले डिशहोम 4K स्ट्रिमर लन्च गरेको छ।

यस उपकरणले ग्राहकहरूलाई डिशहोम च्यानलहरू हेर्न र इन्टरनेटबाट टिभीमा अन्य सामग्री स्ट्रिम गर्न अनुमति दिनेछ। डिशहोम 4K स्ट्रिमरको अधिकतम भिडिओ रिजोलुसन भने [email protected] रहेको छ। यसमा HDMI 2.1 Output र माइक्रो USB पोर्टहरु रहेको छ।

डिशहोम 4K स्ट्रिमर मा एउटा रेक्ट्याङ्गुलर एड्याप्टर छ जुन TV को HDMI पोर्ट मा प्लग हुन्छ र अर्को छेउमा डिभाइस लाई पावर गर्न माइक्रो USB पोर्ट छ। यो पनि आफ्नै RCU रिमोट कन्ट्रोल सँग आउँनेछ। रिमोटमा युटुब, अमेजन प्राइम भिडिओ, गुगल प्ले, डिशहोम गो र गूगल भोइस सहायकका लागि डेडिकेटेड बटनहरु पनि रखिएको छ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५