१२ मंसिर २०७९, सोमबार

Logo

नेपालमा डिशहोम 4K स्ट्रिमर लन्च



नेपालमा होम् टि.भि. सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक डिश मेडियाले डिशहोम 4K स्ट्रिमर लन्च गरेको छ।

यस उपकरणले ग्राहकहरूलाई डिशहोम च्यानलहरू हेर्न र इन्टरनेटबाट टिभीमा अन्य सामग्री स्ट्रिम गर्न अनुमति दिनेछ। डिशहोम 4K स्ट्रिमरको अधिकतम भिडिओ रिजोलुसन भने [email protected] रहेको छ। यसमा HDMI 2.1 Output र माइक्रो USB पोर्टहरु रहेको छ।

डिशहोम 4K स्ट्रिमर मा एउटा रेक्ट्याङ्गुलर एड्याप्टर छ जुन TV को HDMI पोर्ट मा प्लग हुन्छ र अर्को छेउमा डिभाइस लाई पावर गर्न माइक्रो USB पोर्ट छ। यो पनि आफ्नै RCU रिमोट कन्ट्रोल सँग आउँनेछ। रिमोटमा युटुब, अमेजन प्राइम भिडिओ, गुगल प्ले, डिशहोम गो र गूगल भोइस सहायकका लागि डेडिकेटेड बटनहरु पनि रखिएको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन