२५ माघ २०७९, बुधबार

Logo

e -skrill तथा Binance मार्फत कारोवार गर्ने ४ जना पक्राऊ !



e -skrill तथा Binance मार्फत कारोवार गर्ने ४ जना पक्राऊ परेका छन् ।

e -skrill तथा Binance प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको भन्दै कालोपुलबाट प्रतिवादी दिनेश खड्का, उनकी दिदि प्रतिवादी भगवती खड्का, वुवा प्रतिवादी नरवहादुर खड्का र उनकी साथि प्रतिवादी अनिता धिताल लाई पक्राऊ गरेको हो।

नेपाल सरकारले प्रतिवन्ध लगाएको कारोवार अवैध तरिकाले गरेको सुईको पाएपछि विभिन्न कल रेकर्डहरु र बैंकका स्टेटमेन्टहरुको खोजि गरेर उक्त अपराध पत्ता लगाएको हो।

विदेशी विनिमय ऐन, २०१९ को दफा ३ को उपदफा(१), दफा ४ को उपदफा(१), दफा ५ को उपदफा(१) र दफा १२ बमोजिम नेपाल रास्ट्र बैंकको मिति २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सुचना समेतले निषेधित कसुर गरेको पुस्टि हुन् आएकोले निज प्रतिवादी दिनेश खड्कालाई सोहि ऐनको दफा १७ को उपदफा(१) बमोजिम बिगो जफत गरि सजाए हुन र दफा १७ को उपदफा(९) बमोजिम ३ वार्शसम्मकोप कैद सजाएको मागदावी भएको छ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट