२३ जेष्ठ २०८०, मंगलवार

e -skrill तथा Binance मार्फत कारोवार गर्ने ४ जना पक्राऊ !



e -skrill तथा Binance मार्फत कारोवार गर्ने ४ जना पक्राऊ परेका छन् ।

e -skrill तथा Binance प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको भन्दै कालोपुलबाट प्रतिवादी दिनेश खड्का, उनकी दिदि प्रतिवादी भगवती खड्का, वुवा प्रतिवादी नरवहादुर खड्का र उनकी साथि प्रतिवादी अनिता धिताल लाई पक्राऊ गरेको हो।

नेपाल सरकारले प्रतिवन्ध लगाएको कारोवार अवैध तरिकाले गरेको सुईको पाएपछि विभिन्न कल रेकर्डहरु र बैंकका स्टेटमेन्टहरुको खोजि गरेर उक्त अपराध पत्ता लगाएको हो।

विदेशी विनिमय ऐन, २०१९ को दफा ३ को उपदफा(१), दफा ४ को उपदफा(१), दफा ५ को उपदफा(१) र दफा १२ बमोजिम नेपाल रास्ट्र बैंकको मिति २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सुचना समेतले निषेधित कसुर गरेको पुस्टि हुन् आएकोले निज प्रतिवादी दिनेश खड्कालाई सोहि ऐनको दफा १७ को उपदफा(१) बमोजिम बिगो जफत गरि सजाए हुन र दफा १७ को उपदफा(९) बमोजिम ३ वार्शसम्मकोप कैद सजाएको मागदावी भएको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न