इन्स्टाग्रामले अब एपमा Upcoming Live Broadcast को जागरूकता बढाउन अर्को तरिका प्रदान गर्दै क्रियटर्स प्रोफ़ाईलहरूमा Scheduled Live Stream हरूको नयाँ सुविधा प्रस्तुत गरेको छ।
स्न्यापच्याटले नयाँ ‘Catalog-Powered Shopping Lenses’ थप्दै आफ्ना AR tools हरूलाई ई-कमर्सको अर्को स्तरमा पुर्याउन खोजिरहेको छ, जसले प्रयोगकर्ताहरूलाई थप Virtual Try-On विकल्पहरु उपलब्ध गराउँदै ब्राण्ड हरूलाई Single Lens भित्र उद्पादानहरूको रेञ्ज प्रदर्शन गर्न सक्षम पार्नेछ।