गुगलले मंगलबार यसका अघिल्ला प्रस्तावहरूको चौतर्फी आलोचना भएपछि प्रयोगकर्ताहरुको वेब ब्राउजिङ्ग हिस्ट्रीहरू ट्राक गर्न कुकिज भनेर चिनिने साना File हरू प्रयोग गर्न बन्द गर्ने नयाँ योजनाको घोषणा गरेको छ।
यु.एस टेक दिग्गजहरूले उक्त डाटा कलेक्सन गर्ने तरिकालाई सुधार गर्न दबाब दिएका छन् – गुगललाई यस महिनाको सुरुमा France ले यसको कुकी पोलीसिज हरूको कारण १५० मिलियन युरोज जरिवाना गरेको थियो।