१९ जेष्ठ २०८०, शुक्रबार

गुगलको ब्राउजिङ्ग हिस्ट्रीहरू ट्राक गर्ने ‘कुकिज’ बन्द गर्ने घोषणा !



गुगलले मंगलबार यसका अघिल्ला प्रस्तावहरूको चौतर्फी आलोचना भएपछि प्रयोगकर्ताहरुको वेब ब्राउजिङ्ग हिस्ट्रीहरू ट्राक गर्न कुकिज भनेर चिनिने साना File हरू प्रयोग गर्न बन्द गर्ने नयाँ योजनाको घोषणा गरेको छ।

यु.एस टेक दिग्गजहरूले उक्त डाटा कलेक्सन गर्ने तरिकालाई सुधार गर्न दबाब दिएका छन् – गुगललाई यस महिनाको सुरुमा France ले यसको कुकी पोलीसिज हरूको कारण १५० मिलियन युरोज जरिवाना गरेको थियो।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले