Nvidia ले LG TV को Ge Force Now App बेटाबाट बाहिरिएको घोषणा गरेको छ।
क्लाउड गेमिंग सेवा बेटामा गत नोभेम्बरमा छनौट गरिएको एल.जी टेलिभिजनहरूको लागि जारी गरिएको थियो जसले तपाईंलाई स्ट्रिम र एपिक गेंम स्टोर जस्ता स्टोरहरूमा खरिद गरिएका Nvidia सर्भरहरूबाट गेम्स स्ट्रिम गर्न मद्दत गर्दछ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        