अर्बपति जेफ बेजोसको नयाँ पानीजहाजलाई बाटो बनाउनका लागि एउटा ऐतिहासिक पुल नै हटाईने भएको छ।
बेजोस ओसीएनमार्फत उक्त कार्यका लागि लाग्ने खर्च तिर्न तयार भए संगै उक्त पुल हटाउन लागिएको कुरा नगर प्रमुखको कार्यालयका प्रवक्ताले योजना पत्रकारहरूलाई बताएका छन्।
ओसीएनकोले निर्माण गरिरहेको विश्वका सबैभन्दा धनी व्यक्तिको उक्त विलासी पानीजहाज उचाइका कारण कोनिङ्सह्याभन ब्रिज पार गर्न नसक्ने उल्लेख गरिएको छ। सो पानिजाहजको लम्बाई भने १२७ मिटरको हुनेछ।