Trending:

कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक,
अपडेट

सोसल मिडिया मार्केटिंग किन ? यस्ता छन् फाइदाहरु !

सोसल मिडिया मार्केटिंग किन ? यस्ता छन् फाइदाहरु !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

सामाजिक सञ्जाल च्यानलहरू तीव्र गतिमा व्यापार विकास रणनीतिको अविभाज्य भाग बनेका छन्। उपभोक्ताहरूसँग अर्थपूर्ण सम्पर्क निर्माण गर्ने सन्दर्भमा “सामाजिक” को प्रभावलाई हामीले बेवास्ता गर्न पक्कै सकिँदैन। र आजभोलि “सोसल मिडिया मार्केटिङ” निकै चर्चामा आएको छ।

वास्तवमा भन्नुपर्दा “सोसल मिडिया मार्केटिङ” (एसएमएम) भनेको कम्पनीको उत्पादन र सेवाको बजारीकरण का लागि सोसल मिडिया वेबसाइट र सामाजिक सञ्जालको प्रयोग गर्नु हो ।” कुनै पनि कम्पनीले आफ्नो उत्पादन सामाजिक सञ्जाल मर्फात देश विदेश अर्थात् संसारको जुनसुकै ठाउँमा पनि पुराउन सक्छ।  यसले ग्राहकहरूको संख्यावृद्धिमा अतुलनीय योगदान पुराउँछ।

एस एम एम-ले तपाईँको व्यापारको लागि नयाँ श्रोतालाई जागृत बनाउँछ। यसले  ग्राहकहरूसँग बलियो सम्बन्ध निर्माण गर्दछ। यसले व्यवसायलाई धेरै लिडहरू सिर्जना गर्ने, प्रतिस्पर्धीहरूलाई उछिनेर अगाडी बढ्न सहजता दिलाउने, लागत प्रभावकारी हुने जस्ता विभिन्न फायदाको दाबेदार बनाउन मद्दत गर्दछ। सामाजिक सञ्जाल विज्ञापनले सोसल मिडिया मार्केटिङ कार्यक्रमको प्रभावकारिता बढाउन सक्छ। विक्रेताले वेबसाइट ट्राफिक बढाउन, पाठकहरूलाई योग्य लिडमा परिवर्तन गर्न र उत्पादन वा सेवाहरू बेच्न सोसल मिडियामा विज्ञापन गर्न सक्छन्।

विशेषगरि बुस्टिंगले (boosting) आफ्नो कम्पनीलाई धेरै दर्शकहरूबिच पुराउन सहयोग पुराउँछ | केही रकममा सामाजिक सञ्जालमा आफ्नो व्यवसायलाई बूस्टिंग गरेर प्रचार प्रसार गर्न सकिन्छ।  बुस्टिंग गर्नु अघि यी कुरामा ध्यान दिनु आवश्यक हुन्छ:

-सुरुमा आफ्नो व्यवसायको लक्ष्य र उद्देश्य परिभाषित गर्ने

-लक्षित दर्शक पहिचान गर्ने

-सही प्लेटफर्म चयन गर्ने

-लगातार सामग्री प्रकाशन (पोस्ट ) गर्ने

-वार्तालाप अनुगमन गर्ने र सम्बन्ध सिर्जना गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?