Trending:

‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित]
अपडेट

तपाईँको मतदानको महत्त्व कति ? कसरी बनाउने परिचयपत्र ?

तपाईँको मतदानको महत्त्व कति ? कसरी बनाउने परिचयपत्र ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

मतदान गर्ने उमेर पुगेपछि अर्थात् १८ वर्ष पुरा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्दछ।

नाम दर्ता गराउन आफूले जहाँ जुन जिल्लाका उम्मेदवारलाई भोट दिने हो, सोही जिल्लाको निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गर्न सकिन्छ। केही समयमै निर्वाचन कार्यालयले मतादाता परिचय पत्र उपलब्ध गराउँछ।
यो एक राजनीतिक अधिकार हो, निर्वाचन प्रक्रियामा सहभागी हुन जस्तै, मतदान गर्न, उम्मेदवार बन्न मतदाता नामावलीमा नाम दर्ता हुन् आवश्यक छ।

मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकताको प्रतिलिप आवश्यक हुन्छ भने व्यक्तिको फोटो नामावली दर्ता गर्ने ठाउँमा त्यहीको कर्मचारीले लिने गर्दछन् । आफ्नो राजनैतिक हक प्रयोग गरी देसलाई असल उम्मेदवार दिलाउनु एक असल नागरिकको कर्तव्य हो।

देशले गतिलो नेता पाएको छैन। गतिलो शासन पाएको छैन। सरकार दीन ,दुखी, असहायको सहारा बन्न सकेको छैन, अघिल्ला उम्मेदारहरुले गलत आश्वासनको सहारामा आफूले चिताएका कुर्चीमा पुगे पनि भोट दिने जनताको आवाज बन्न सकेका छैनन्। उनीहरूलाई केवल आफ्नो कुर्ची अनि गोजीसङ सरोकार रहेको कुरा उनीहरूले समाजमा ल्याएको परिवर्तनको मूल्याङ्कन बाटै स्पष्ट हुन्छ। अत्; अब आफूले देखेको नयाँ अनि परिवर्तित नेपाल, समृद्ध समाजका लागी हाम्रो होइन , राम्रो उम्मेदवारलाई भोट दिनु अति आवश्यक छ। आजसम्म पार्टी अनि आफन्तको लहलहैमा लागेर नालायकलाई भोट दिए तापनि अब भने त्यही गलत बाटोमा नलागी आफैले सोच बिचार पुर्‍याएर सही उम्मेदवारलाई जिताउनुतर्फ लाग्नुपर्दछ।

भोट गर्नुको महत्त्व :

निर्वाचनको सही परिणामका लागि,
मतदान नगर्नु भनेको तपाईँको आवाज छुट्दै छ भन्ने पनि हो,
यो हजुरलाई राज्यले दिएको सम्पत्ति हो,
मतदान परिवर्तनको अवसर हो,
यो तपाईँको संवैधानिक अधिकार हो,
यसले हजुरको राजनीतिक सहभागिता जनाउँदछ,
भोट नहाले (मत छैन = राय छैन) भन्ने बुझिन्छ |

अन्ततः; निर्वाचनको दिन एक यस्तो दिन हो जुन दिन हजुरलाई सत्य, न्याय र देशको हकहितको लागि निष्पक्ष रूपमा आफ्नो सहभागिता जनाउन पाउनुहुन्छ। हजुरको एक मतले देश, समाज अनि समुदायको भविष्य निर्धारण गर्दछ। अत्; भोट गरौँ, सही उम्मेदवारलाई जिताऔँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?