१९ जेष्ठ २०८०, शुक्रबार

यस हप्ताका रोचक सामाजिक संजाल अपडेटहरु !



YouTube ले प्रत्येक च्यानलका शर्ट्स क्लिपहरू अलग रुपमा देखाउने भएको छ, YouTube च्यानलका पेजहरूको डेस्कटप संस्करणमा नयाँ एडिसनका साथ Shorts लाई अझ फक्स गर्ने क्रम जारि रहेको छ।

अब, कुनै च्यानलले शर्ट्स अपलोड गरेपछि, शर्ट्सको सामग्रीलाई थप विशेष फोकस दिने र शर्ट्सलाई अझ महत्त्वपूर्ण प्रचार तत्व बनाउन सक्ने सम्भावना बढाउँदै, तिनीहरूलाई छुट्टै खण्डमा देखाइनेछ।

ट्विटरले यसको “न्यु बोट लेबल” रोल आउट गरेर ट्वीट प्रक्रियामा पारदर्शिता थप्न अर्को चरण लिइरहेको छ, जुन डेभलपरहरूले अब स्वइच्छाले, अटोमेटेड खाताहरूमा थप्न सक्षम हुनेछन्।

ट्विटरमा बोट खाताहरू, प्रोफ़ाईल नेमको छेउमा नयाँ रोबोट आईकन, र खाता अटोमेटेड छ भनी संकेत गर्ने मार्करको साथ प्रदर्शन गरिनेछ।
त्यसैलाई ट्वीटमा प्रोफ़ाईल नेमको मुनि ‘अटोमेटेड’ ट्यागको साथ ट्वीटमा पनि देखाइनेछ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले