१२ मंसिर २०७९, सोमबार

Logo

यस हप्ताका रोचक सामाजिक संजाल अपडेटहरु !



YouTube ले प्रत्येक च्यानलका शर्ट्स क्लिपहरू अलग रुपमा देखाउने भएको छ, YouTube च्यानलका पेजहरूको डेस्कटप संस्करणमा नयाँ एडिसनका साथ Shorts लाई अझ फक्स गर्ने क्रम जारि रहेको छ।

अब, कुनै च्यानलले शर्ट्स अपलोड गरेपछि, शर्ट्सको सामग्रीलाई थप विशेष फोकस दिने र शर्ट्सलाई अझ महत्त्वपूर्ण प्रचार तत्व बनाउन सक्ने सम्भावना बढाउँदै, तिनीहरूलाई छुट्टै खण्डमा देखाइनेछ।

ट्विटरले यसको “न्यु बोट लेबल” रोल आउट गरेर ट्वीट प्रक्रियामा पारदर्शिता थप्न अर्को चरण लिइरहेको छ, जुन डेभलपरहरूले अब स्वइच्छाले, अटोमेटेड खाताहरूमा थप्न सक्षम हुनेछन्।

ट्विटरमा बोट खाताहरू, प्रोफ़ाईल नेमको छेउमा नयाँ रोबोट आईकन, र खाता अटोमेटेड छ भनी संकेत गर्ने मार्करको साथ प्रदर्शन गरिनेछ।
त्यसैलाई ट्वीटमा प्रोफ़ाईल नेमको मुनि ‘अटोमेटेड’ ट्यागको साथ ट्वीटमा पनि देखाइनेछ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन