१४ चैत्र २०७९, मंगलवार

युक्रेनका राष्ट्रपतिलाई चर्चामा ल्याउने कमेडी टीभी सो नेट्फ्लिक्समा आउँदै



वासिङटन । सबैतर्फबाट तीव्र ‘डिमान्ड’ आएपछि नेट्फ्लिक्सले युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई चर्चामा ल्याउने उनको २०१५ को कमेडी कार्यक्रम आफ्नो प्लेटफर्ममा राख्ने भएको छ । कम्पनीले शुक्रबार मात्र यसको घोषणा गरेको हो ।

‘जनताको दास फेरि सेवामा फर्कियो’ भन्ने आशयको शीर्षक दिएर सो कार्यक्रम केही समयमै नेट्फ्लिक्समा उपलब्ध हुने भएको छ ।

यसमा जेलेन्स्की एक युक्रेनियन माध्यमिक तहको स्कुलका टिचर हुन्छन् । यसपछि भ्रष्टाचारबारे गुनासो गर्दै गरेको उनको भिडियो भाइरल भएपछि उनी अप्रत्याशित रूपमा राष्ट्रपति बन्छन् ।

राजनीतिज्ञ हुनु अगाडि जेलेन्स्की एक हाँस्य कलाकार थिए । उक्त सिरिज कमेडी भएपनि यसमा जेलेन्स्की कहाँबाट आएका हुन् भन्ने सम्बन्धी महत्वपूर्ण र रोचक तथ्यहरू रहेको एको म्यानेजिङ पार्टनर निकोला सोडरलन्डले बताइन् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द