Trending:

एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान
अपडेट

पशुपति क्षेत्रमा डिजिटल डोनेसनको व्यवस्था !

पशुपति क्षेत्रमा डिजिटल डोनेसनको व्यवस्था !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

 

आफ्ना अनेकौं विशेषताहरुले सम्पूर्ण हिन्दूजगतलाई स्वधर्मनिष्ठा, पारस्परिक सद्भावना, आत्मीयता र विश्ववन्धुत्वको प्रेरणा प्रदान गर्दै दिव्यताको प्रतीकका रुपमा अवस्थित पावन पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४४ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा पशुपति क्षेत्र विकास कोष स्थापना भई आफ्नो कर्तव्यपथमा क्रियाशील रहेको छ ।

पशुपति क्षेत्रमा देश तथा विदेश बाट विभिन्न धर्मावालाम्बिहरु दर्शनका लागी आउने गर्दछन्, केही घुम्न तथा मनोरञ्जनका लागी आउँछन् भने प्राय: दर्शन भक्तिका लागी आउने गर्छन्। धार्मिक सहिष्णुता मानेर आउने जोसुकै धर्मावलम्बिहरुले यस क्षेत्रमा अवस्थित मठ- मन्दिरहरूमा भेटी चढाउने गर्दछन् जसको अव्यवस्थित अवस्थाका कारण पशुपति क्षेत्र विकास कोषले नेपाल इन्भेस्टमेन्ट बैङ्क सँगको संयोजनमा चढाएको रकमलाई बैंकिंग प्रणाली द्वारा व्यवस्थापन गर्दै आएको थियो।

बिस्तारै देशका विभिन्न क्षेत्रहरू डिजिटल हुँदै जाँदा धर्मावालाम्विहरुले पनि नगद नबोक्ने र डोनेसन सङ्कलन पेटिका बाट सङ्कलन भएको रकम व्यवस्थापनमा समेत असहजता उत्पन्न हुने भएकाले पशुपति क्षेत्र विकास  कोषले पशुपति क्षेत्र भित्रका विभिन्न ठाउँहरूमा फोन पे को QR को व्यवस्था गरिदिएको छ जसले गर्दा दाताहरूलाई समेत उक्त रकमको दुरुपयोगको डर तथा शङ्का हट्नुका साथै व्यवस्थापनको झन्झट पनि कम भएको छ।

पशुपति क्षेत्रमा कुनै मेलाको समय बाहेक पनि दैनिक हजारौँ भक्तहरू जाने गर्दछन् त्यसमध्ये सयौँले मन्दिरका लागी दान गर्न चाहन्छन् तर दुरुपयोगको डर र अव्यवास्थित प्रणालीका कारण सयौँ दाताहरू दान नगर्न बाध्य हुन्थे जसलाई यो डिजिटल दानको व्यवस्थाले सहजता प्रदान गरेको भक्तजनहरू बताउँछन्।

देशका विभिन्न क्षेत्रहरू बिस्तारै डिजिटल बन्दै गइरहेको आजको परिपेक्षमा मठ – मन्दिरहरूमा पनि यस्तो व्यवस्थाको सुरु हुनु सम्मानयोग्य कुरा हो, पशुपतिमा जस्तै अरू पनि केही धार्मिक स्थानहरूमा यस्तो व्यवस्था सुरु भइसके पनि सबै ठाउँमा भने पुगिसकेको छैन, आशा गरौँ सबै खाले क्षेत्रहरू अझ द्रुत गतिमा डिजिटल हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?