२५ माघ २०७९, बुधबार

Logo

Pinterest मा आइडिया पिनको सुविधा, विभिन्न संजालमा पनि शेयर गर्न सकिने !



Pinterest ले पिनरहरूलाई यसको लेटेस्ट शेयरिङ् फिचरका साथमा फराकिलो एक्सपोजर र रिच प्राप्त गर्न सहयोग पुर्‍याउने हेतुका साथ आइडिया पिन को सुविधा उपलब्ध गराउने भएको छ।
प्लेटफर्मले अब कन्टेन्ट क्रियटरहरुलाई आइडिया पिनहरू शेयर गर्न मिल्ने विकल्पका रूपमा सो सुविधा उपलब्ध गराउने भएको हो। उक्त विकल्पले ले प्रयोगकर्ताहरूलाई आइडिया पिनहरू सिधै फेसबुक वा इन्स्टाग्राम स्टोरीहरूमा एड तथा शेयर गर्न दिन्छ।त्यसै गरी आइडिया पिन डाउनलोडका साथ तिनीहरूले TikTok, Snapchat, र अन्य प्लेटफर्महरूमा आफ्ना भिडियोहरू डाउनलोड र अपलोड गर्न पनि सक्नेछन्।
प्रयोगकर्ताहरू आफ्नो आइडिया सबैतिर एक्सपोज भएको मन पराउने र सो विकल्पले विभिन्न प्लेटफ़र्महरुको सहायताबाट थप एक्स्पोजर मिल्ने भएकाले Pinterest ले यस्तो सुविधा सुरु गरेको हो।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट