२३ जेष्ठ २०८०, मंगलवार

YouTube मा प्रश्नोत्तर सहितको लाइभस्ट्रिमको सुविधा उपलब्ध हुने !



YouTube ले २०२२ मा रोल आउट गर्न सेट गरिएका केही नयाँ सुविधाहरूको साथ आफ्नो लाइभस्ट्रिम अनुभवलाई थप गतिशील बनाउने भएको छ।

हाल रोल आउट भइरहेको स्प्लिट स्क्रिन हेर्ने विकल्पको साथसाथै, आगामी केही महिनाहरूमा, कम्पनीले लाइभस्ट्रिम र प्रश्नोत्तर सुविधा समेत प्रस्तुत गर्ने भएको छ। YouTube ले हाल गो लाइभ टुगेदरको पनि परीक्षण गरिरहेको जनाएको छ, जसले लाइभस्ट्रिमरहरूलाई शेयर गर्न मिल्ने लिङ्कको साथ को-होस्टिङको सुविधा पनि दिनेछ।

पछिल्लो समय YouTube नयाँ र अपडेटेड प्रविधिको प्रयोग गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो सेरोफेरो राख्ने स्ट्राटेजी बनाउनमा व्यस्त देखिएको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न