२१ मंसिर २०७९, बुधबार

Logo

ए.आई २० टेराबाइट हार्ड डिस्क ड्राइभ (एच.डि.डि) भारतमा लन्च !



सिगेटले स्काइहक ए.आई २० टेराबाइट हार्ड डिस्क ड्राइभ (एच.डि.डि) भारतमा लन्च गरेको छ। 20TB Hard disk drive (HDD) India मा launch गरेको छ।

कम्पनीको भिडियो इमेजिङ र एनालिटिक्स उपकरणहरू एच.डि.डि, नेटवर्क, भिडियो रेकर्डर (NVR) को लागि राखिएको हो जसले धेरै भिडियो र एआई स्ट्रिमहरूलाई समर्थन गर्दछ र इमेजपर्फ़ेक्ट एआइ फर्मवेयरसँग निर्मित छ।

स्काइहक ए.आई २० टेराबाइट हार्ड डिस्क ड्राइभ (एच.डि.डि) यस हप्ता Los Vegas, Nevada मा ISC West Security Industry Trade Show को क्रममा लन्च गरिएको थियो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार