इन्स्टाग्रामले भर्खरै रिल्स कम्पोजर भित्र तपाइँको भिडियो क्लिपहरू ट्रिम गर्न र पूर्ण अर्डरमा मिलाउन सजिलो बनाउने उदेश्य सहित एडिटिङ् प्रकृया अपडेट गरेको छ।
नयाँ एडिटिङ्ग फ्लोले तपाइँलाई थम्बनेलमा ट्याप गरेर र तपाइँले ट्रिम गर्न चाहनु भएको स्पेसिफिक सेग्मेण्ट काटेर प्रत्येक क्लिपलाई थप सजिलै एडिट गर्न सक्षम बनाउँछ।
त्यसपछि तपाईले सम्पादन प्रक्रियालाई सरल बनाउँदै आफ्नो प्रत्येक क्लिपलाई नयाँ रि-अर्डर मोडमा पूर्ण अर्डर गर्न सक्नुहुनेछ।