९ चैत्र २०७९, बिहीबार

डेल ल्यट्टिच्युड र प्रिसिजन ल्यापटप सिरिजमा प्रोसेसर अपडेट !



डेल ल्यट्टिच्युड र प्रिसिजन ल्यापटप सिरिज, १२ औं जेनेरेसन अपडेटेड एल्डर लेक प्रोसेसरहरु सँग अपडेट गरिएको छ।

कम्पनीले डेल ल्यट्टिच्युड ९०००, ७००० र ५००० सिरिजमा नयाँ ल्यापटपहरू ल्याएको छ। डेलले डेल प्रिसिजन पोर्टफोलियोमा एनभिडिया ग्राफिक्सको साथमा लेटेस्ट इन्टेल प्रोसेसर द्वारा संचालित पाँच नयाँ मोडेलहरू लन्च गर्ने घोषणा पनि गरेको छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः