पहिलो लेजर ड्रिल गरिएको माइक्रोप्लास्टिक फिल्टर वेस्टवाटर ट्रिटमेण्ट प्ल्याण्टमा परीक्षण भइरहेको छ।
यसमा १० माइक्रोमिटर डायमिटरमा अत्यन्तै सानो प्वाल भएका शिटहरू छन्। त्यस्ता लाखौं प्वालहरूलाई कुशलतापूर्वक ड्रिल गर्ने प्रविधि Fraunhofer Institute for Laser Technology ILT मा विकसित गरिएको थियो र अहिले संस्थानका इन्जिनियरहरूले kW range मा ultra short pulse (USP) laser प्रविधिलाई स्केल गर्दैछन्।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        