इन्स्टाग्रामले यसको विज्ञापन नीतिमा फेरबदल गरेको छ, इन्स्टाग्रामले अब इन स्ट्रिम भिडियो एड प्लेसमेन्ट एपमा विकल्पको रूपमा उपलब्ध हुने छैन भनेर विज्ञापन साझेदारहरू सूचित गरिएको छ |
मेटाका अनुसार विज्ञापन दाताहरुले अब इन्स्टाग्राम इन स्क्रिन स्पोट्सहरू प्रयोग गर्न पाउने छैनन् तर तिनीहरूले एपमा भिडियो हरूको लागि विकल्प कोरूपमा रिल प्लेसमेन्ट भने प्रयोग गर्न सक्नेछन।