१२ मंसिर २०७९, सोमबार

Logo

इन्स्टाग्रामको विज्ञापन नीतिमा फेरबदल !



इन्स्टाग्रामले यसको विज्ञापन नीतिमा फेरबदल गरेको छ, इन्स्टाग्रामले अब इन स्ट्रिम भिडियो एड प्लेसमेन्ट एपमा विकल्पको रूपमा उपलब्ध हुने छैन भनेर विज्ञापन साझेदारहरू सूचित गरिएको छ |

मेटाका अनुसार विज्ञापन दाताहरुले अब इन्स्टाग्राम इन स्क्रिन स्पोट्सहरू प्रयोग गर्न पाउने छैनन् तर तिनीहरूले एपमा भिडियो हरूको लागि विकल्प कोरूपमा रिल प्लेसमेन्ट भने प्रयोग गर्न सक्नेछन।

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन