७ चैत्र २०७९, मंगलवार

देशको आर्थीक संकटको असर स्मार्टफोनमा पनि !



पछिल्लो समय सरकारले नेपाली अर्थतन्त्रमा संकट परेको भन्दै विलासिताका वस्तुहरुको आयातमा रोक र कडाई गरिरहेको छ। सोहि क्रममा सञ्चारको अभिन्न अंग र दैनिक आवश्यक वस्तु मोबाइल फोनको आयातमा पनि अनौपचारिकरुपमा रोक लगाईएको भन्दै व्यवसायीहरुले गुनासो गर्न थालेका छन्।

मोबाइल फोन आयातकर्ता संघ (MPIA)का वरिष्ठ उपाध्यक्ष संजय अग्रवालले बैंकहरुले मोबाइल फोन आयातका लागि एल.सी खोल्न तथा ऋण रकम दिन नमानेको आरोप लगाएका छन् ।

आजको दिनसम्म आईपुग्दा स्मार्टफ़ोन दैनिक जीवनको अभिन्न अंग बन्न पुगिसकेको भएता पनि यसको उल्लेखीय उत्पादन भने देशमा नहुने भएकाले सबै जसो फोनहरु आयात गर्नुपर्ने आवश्यकता रहेको छ जसले गर्दा संकटमा परेको अर्थतन्त्रलाई थप भार दिने भन्दै अनौपचारिक रुपमा आयातमा कडाई गरेको पाईएको छ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५