चाईनिज ह्याकिङ् ग्रुप सिकडा ले भीएलसी प्लेयर मार्फत विन्डोज सिस्टममा मालवेयर पठाउन थालेको सिमाण्टिक साईबर सेकुरिटीका विशेषज्ञहरूले जनाएका छन्।
यसको मद्दतले उनीहरूले भिक्टिमको कम्प्युटर ह्याक गरेर जासुसी गर्नेछन।
सिमाण्टिकका अनुसार, सिकाडाले भीएलसी प्लेयरको मूल संस्करण लिएर यसमा मालवेयर फाइल थप्नेछ। यसपछि, सफ्टवेयरको यो मालवेयर संस्करणलाई साइबर अपराधीहरूले ह्याकिङका लागि प्रयोग गर्नेछन।