१२ मंसिर २०७९, सोमबार

Logo

आजदेखि काठमाडाैँमा चल्दै साझाका विद्युतीय बस, चालक र सहचालक नै महिला



२३ असार, काठमाडाैँ । काठमाडाैँमा साझा यातायातका विद्युतीय बसहरू सञ्चालन भएका छन्। बिहीबारदेखि साझा यातायातले तीनवटा विद्युतीय बस सञ्चालन गरेको हो।

त्यस्तै, साझाले काठमाडाैँमा सञ्चालन गर्ने विद्युतीय बसहरू महिलाहरूले चलाउने भएका छन्। त्यसैगरी, ती बसहरूमा सहचालक पनि महिला नै हुनेछन्।

साझा सहकारी संस्थाले बसका लागि चार जना महिना चालक र पाँच जना महिला सह चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिन थालेको छ।

साझाले पहिलो चरणमा ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। साझाका लागि चीनको कारखाना विद्युतीय बसहरू निर्माण भइरहेका छन्।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन