२१ मंसिर २०७९, बुधबार

Logo

१२ मिनेटमा नै फूल चार्ज हुने स्मार्टफोन सार्वजनिक



४ साउन, एजेन्सी । चीनमा सुपरफास्ट चार्ज हुने स्मार्टफोन सार्वजनिक भएको छ। भिभोको स्वामित्व रहेको आइकूले २०० वाट क्षमतामा चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको हो।

उक्त फोनको मोडलनेम आइकू १० राखिकएको छ। अहिले यो स्मार्टफोन चीनमा मात्रै सार्वजनिक गरिएको छ।

यो फोन स्न्यापड्रागन ८ अपरेटिङ सिस्टममा चल्ने बताइएको छ। यस फोनको पछाडी तीन वटा उच्च गुणस्तरको क्यामेरा जडान गरिएको छ।

ठूला क्षमताका गेम समेत खेल्न सकिने यस फोनमा कुलिङ सिस्टम पनि राखिएको छ। यस फोन फाइभजी सपोर्ट गर्नेछ भने ५.३ ब्लुटुथ सिस्टम छ। त्यसैगरी, टाइप–सी चार्जर सपोर्ट गर्नेछ।

यस फोनमा ४५५० एमएएचको ब्याट्री उपलब्ध गराइएको छ। जुन ब्याट्री २०० वाटमा जम्मा १२ मिनेटमा नै फूल चार्ज गर्न सकिने बताइएको छ।

यस फोनलाई विश्वमै सबैभन्दा छिटो फूल चार्ज हुने फोन भएको दाबी समेत कम्पनीले गरेको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार