२१ मंसिर २०७९, बुधबार

Logo

तालिबानले गर्यो युट्युबरमाथि निर्घात कुटपिट



९ साउन, एजेन्सी। अफगानिस्तानमा तालिबानले युट्युबरमाथि कुटपिट गरेको छ। तालिबानका व्यक्तिहरूले अजमल हकीकी र उनका तीन सहकर्मीलाई गिरफ्तारपछि क्रुर यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तालिबानले रमाइलोका लागि कुटपिट र यातना दिएको भिडियो खिचेर ह्वाट्सएपमा राखेको बताइएको छ। अजमल हकीकी र उनका तीन सहकर्मीले इस निन्दा गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ । उक्त आरोप लागेका चारै जनाले माफी मागेता पनि उनीहरूलाई थुनामा राखिएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार