Trending:

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो Apple Intelligence भनेको के हो, कहिले आउँदैछ र कसले पाउनेछ ?
अपडेट

एटिएमको सुरक्षित प्रयोग तथा सावधानीका उपाएहरु ।

एटिएमको सुरक्षित प्रयोग तथा सावधानीका उपाएहरु ।
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

९ माघ, काठमाण्डौ। आजभोलि मानिसहरुले नगद बोकेर हिड्ने कुरा त अचम्मित नै हुन थालिसकेको छ, प्राय: सबैको साथमा एटिएम कार्ड अनिवार्य जस्तै बनिसकेको छ। पहिला पहिला बैंक बाट पैसा झिक्न घन्टौ लाइन बसेर चेकबाट झिक्नुपर्ने अवस्था थियो त्यसैले मानिसहरु एकैचोटी धेरै झिकेर आफैँ सँग राखिराख्थे तर अहिले त्यस्तो छैन सामान्यतया कुनै बैंकको एटिएम गयो कार्ड स्वाप गर्यो पैसा आइहाल्छ।

एटिएम कार्डको प्रयोगले दैनिकीमा सहजता प्रदान त गर्यो तर के एटिएमको प्रयोग जसरि गरे पनि हुन्छ ? पक्कै हुँदैन एटिएम मेसिन सेवा अवरुद्द देखि ह्याकिंग सम्मका समाचारहरु पनि न आएका हैनन् तर पनि अझै कतिपय मानिसहरुले एटिएमको सहि तरिकाले प्रयोग गर्न जानिसकेको अबस्था छैन।

विभिन्न किसिमका लापरवाहिहरुले गर्दा समय समयमा एटिएम मेसिन तथा सिस्टममा समस्याहरु आइरहने कारण नेपाल राष्ट्र बैंकले प्रयोगकर्ताहरुलाई सहि तरिकाले कसरि कारोबार गर्ने भनेर उपाएहरु दिईरहेको हुन्छ। प्रयोग गर्ने उपाए र कारोवारमा समस्या उत्पन्न हुन नदिनका लागि सावधानका उपाएहरु पनि समय – समयमा यसले उपलब्ध गराइरहेकै हुन्छ।

रास्ट्र बैंकका अनुसार एटिएम प्रयोग गर्दै गर्दा तपाइले यि कुराहरुमा ध्यान दिन अत्यन्तै जरुरि छ।

एटिएम मेसिन रहेको स्थान वा कोठामा पसेपछि राम्ररि ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरि छेकेर हान्ने।
अपरिचित वा आफ्नो विश्वास बाहिरको जो सुकै व्यक्तिलाई आफ्नो कार्ड नम्बर वा पिन नदिने।
कारोवार प्रक्रियामा यदि तपाइको खाताबाट पैसा काट्यो तर एटियम बाट उक्त पैसा आएन भने तपाईंको खाता भएको बैङ्कमा सम्पर्क गर्ने।
कार्डको पिन समय समयमा परिवर्तन गरिरहनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?