१४ चैत्र २०७९, मंगलवार

ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट रिकभर



२ चैत, काठमाडाैँ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट रिकभर भएको छ । बुधबार बेलुकादेखि ह्याक भएको अकाउन्ट बिहीबार दिउसो रिकभर भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

ह्याक भएको PM_nepal_ ह्याण्डलबाट विभिन्न खालका असामान्य ट्विट तथा रिट्विट भएका थिए ।

प्रधानमन्त्री कार्यालयले आधिकारिक जानकारीहरू ट्विट गर्ने उक्त अकाउन्टका करिब ७ लाख फलोअर्स रहेका छन् ।

Image


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द