६ चैत, काठमाडाैँ । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभाग बिहान १० देखि दिउँसो साढे २ बजेसम्म खुल्ने सूचनामा उल्लेख छ ।