२३ जेष्ठ २०८०, मंगलवार

गुगल क्रोममा यसरी बन्द गर्नुहोस् अनावश्यक भिडिओ



एजेन्सी। यदि तपाईं आफ्नो वेब ब्राउजरमा अटो प्ले भिडिओ रोक्न चाहनुहुन्छ भने यस्ता काम गर्नुहोस्। जसबाट तपाईं गुगल क्रोममा वेबसाइट खोल्दा हुने भिडिओको अटो प्ले बन्द गर्न सकिन्छ।

गुगल क्रोममा कुनै यस्तो फिचर छैन, जसबाट अटो प्ले भिडिओ बन्द गर्न सकियोस् । बरु यसको साटो तपाईंले भिडिओ म्युट गर्न सक्नुहुन्छ ।

भिडिओ म्युट गर्नका लागि सुरुमा गुगल क्रोम खोल्नुहोस् र दायाँतर्फ रहेको तीन ओटा थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्नुहोस् ।

अब साइट सेटिङमा जानुहोस् र एडिसनल कन्टेन्ट सेटिङमा क्लिक गर्नुहोस् । त्यसबाट ‘डन्ट अलाउ साइट्स टु प्ले साउन्ड’ गर्नुहोस् । यति गरेसँगै अटो प्ले हुने भिडिओको आवाज बन्द हुनेछ ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न