Trending:

भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै
अपडेट

सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग

सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

पछिल्लो दशकमा विज्ञान तथा प्रविधिले संसारलाई अगाडि दोह्राहिरहेको छ। प्रविधिको विकास सँगै सामाजिक सञ्जालको विकास पनि बढेको छ। सामाजिक सञ्जालले मानिसलाई आपसमा जोड्ने काम गरेको छ। संसारका विभिन्न कुनामा छरिएर रहेका मानिसलाई संवादको लागि सजिलो बनाएको छ। कम्प्युटरलगायतमा वा ग्याजेटहरूको माध्यम बाट इन्टरनेटको सहायताले आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरूको आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेबसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो ।

सामाजिक सञ्जालको रुपमा अहिले संसारभर फेसबुक, , इन्स्ताग्राम, युटुव आदि संचालनमा छन्। यी सञ्जालहरू को प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन्। फोर्ब्सले २०२३ को मे महिना मा प्रकाशित एक रिपोर्ट अनुसार २०२३ मा संसारभर ४.९ बिलियन मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्दछन्। उक्त रिपोर्टको अनुसार अर्को पाँच वर्षमा ५.८५ बिलियन मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्न अनुमान गरिएको छ । सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल मध्य फेसबुक रहेको छ जस्को सक्रिय प्रयोगकर्ता २.९ मिलियन रहेका छन्। फेसबुक पछि २.५ मिलियन प्रयोग कर्ताको साथमा युटुव दोश्रो स्थानमा रहेको छ। यस प्रतिवेदनको अ अनुसार संसारभर मानिसहरू औसत १४५ मिनेट दैनिक सामाजिक सञ्जालको प्रयोग गर्दछन्।

डाटारिपोर्टले को अनुसार नेपालमा २०२३ को सुरुवातीमा १५. ८५ मिलियन इन्टरनेट प्रयोगकर्ता रहेका छम जसमा १२. ६० मिलियन मानिस हरू सामाजिकको प्रयोग गर्दछन्। जनु नेपालको जनसङ्ख्याको ४१.० प्रतिशत हो। सामाजिक सञ्जालको विकास सँगै विभिन्न संजालहरुले सूचना आदान प्रदानमा छिटोछरितो गरेको छ। मानिसहरूले आफ्नो विचार तथा अभिव्यक्ति राख्न र सयौँ व्यक्ति सामु पुर्याउने माध्यम बनेको छ।

सञ्जालको प्रयोग आज मानिसको दैनिकी नै बनेको छ र व्यक्ति, परिवार,समुदाय,कार्यालय,व्यपार व्यवसाय लगायत सम्पूर्ण स्थानमा यसको प्रयोग बढ्दो छ। सामाजिक सञ्जालको प्रयोग सँगै यसको सकारात्मक पक्षको साथै चुनौतीहरू पनि थापिएको छ। आज मानिस सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्ति तथा विभिन्न बिचार हरू राख्नको लागि प्रयोग गरिरहेका छन्। धेरैको पहुँचमा रहेको र थोरै समयमा धेरै माझ्न पुग्ने हुनाले यो मञ्च विचार राख्नने थलोको रुपमा विकास हुँदै गएको छ। सामाजिक सञ्जाल खुल्ला स्थान जस्तै आफूले शेयर गरेका कुराहरू इन्टरनेटको कुना- कुनामा पनि छोटो समयमा पुग्न सक्दछ। कतिपयले आफ्नो बिचार राख्ने क्रममा गोपनीयता भंग पनि हुने गर्दछ। आफ्नो पहिचान र गोपनियताको लागि सामाजिक सञ्जालमा चुनैती बढेको देखिन्छ। कतिपय मानिसहरु आफ्नो व्यक्तिगत विवरण, तस्बिर, भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गर्दछन् तर गलत नियत भएका हरुले उक्त व्यक्तिगत विवरणको दुरुपयोग समेत गर्दछन्। नेपाल प्रहरी साइबर ब्युरो को अनुसार अगिल्लो आर्थिक वर्ष २०७९/८० मा ४४८६ साइबर मामिला दर्ता भएका थिएँ र पछिल्लो आठ महिनामा मात्र साइबर अपराध सम्बन्धि ४,९३७ केस हरु दर्ता गरिएको छ। जसमा यहि वर्ष मात्र सामाजिक सञ्जालमा नकल्ली आइडी प्रयोग गरि अपराध गरेका ८९८ केस दर्ता भएका छन्। त्यसै अनलाइन मार्फत व्यकमेलिङ्गमा घटना समेत बढेका छन् ब्युरोका अनुसार यहि आठ महिनामा ७९९ केस दर्ता भएका छन्। ब्युरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार दैनिक मात्रामा ६०-७० वटा उजुरी आउने बताउँछन् । उनि भन्छन, ‘प्राविधिकहरूको कमी र उचित कानुन नहुदाँ छानबिन र कारबाहीमा समेत समस्या आएको छ।

सरकारले नियमन गर्ने विशेष संयन्त्र नबनाउँदा सामाजिक सञ्जालआज नियन्त्रण भन्दा बाहिर समेत जान सक्ने देखिन्छ। जसको प्रमाण स्यम प्रहरीमा परेको उझुरी हेरे पुग्छ। तर सरकारले यसलाई समस्या देखाएर कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको छ। सरकारको अनुसार टिकटकले सामाजिक सद्द्वाब बिग्राने काम गरेको भन्दै नेपालमा टिकटक बन्द गरेको छ। तर यस निर्णयको चैतार्फी आलोचना हुदै आएको छ। व्यक्तिको बोल्न पाउने व्यक्तिगत स्वतन्त्रता / संचारको हकको बिपरित यो सरकार गएको छ। प्रविधिको विकास संगै विभिन्न सामाजिक संजाहरुको विकास हुने क्रम छ सरकारले त्यसै अनुरुपको कानुन निर्माण गरि सम्पूर्ण सामाजिक संजालहरुको नियमन गर्न जरुरी छ। सरकारले कार्तिक २३ गते सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० समेत पारित गरेको थियो जसले सामाजिक संजालहरू फेसबुक, टिकटक,एक्स,युट्यूब, इन्स्टाग्राम लगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि निर्देशिका ल्याएको हो । यस निर्देशिकाले केहि हद सम्म साइबर सम्बन्धि अपराधहरुको निलम्बन गर्ने भए पनि बलियो कानुन बनाएर सामाजिक संजालहरुलाई नियमन गर्नु पर्न आवाज नागरिक स्थर बाट उठेको छ।

सामाजित संजाल प्रयोग गर्दा के कुरामा ध्यान दिने

सामाजिक संजालहरुको प्रयोग गर्दा प्रयोगकर्ताहरुले धेरै कुरामा विचार पुर्याउनु पर्ने देखिन्छ। आज एकै व्यक्तिले विभिन्न सामाजिक संजालमा आफ्नो खाता खोल्ने र त्यसलाइ सुरक्षित नबनाउने परिपाटीले घटना बढेको देख्न सकिन्छ। सामाजिक संजाल फेसबुकमा आफ्नो प्रोफाइल को गोपनियताको लागि बिभिन विकल्प दिइएको हुन्छ तर धेरै प्रयोगकर्ताहरुमा उक्त जानकारी नहुदा संजाल दुरुपयोगका घटना बढेको देखिन्छ। बहिलो पासवर्ड राख्ने, अपरिचित संग साथि नबन्ने, आफ्नो व्यक्तिगत विवरणहरु संजालमा नराखे,र नकाल्ली प्रयोगकर्ताहरुलाई चिन्न सके दुरुपयोग हुन बाट जोगिन सकिन्छ। हाम्रो संजाल सुरक्षित राख्न टु-फ्याक्टर प्रमाणीकरण ले अकाउन्टलाई दोहोरो तरिकाले सुरक्षित राख्छ त्यसै गरि बहियो सुरक्षा प्रश्न र गोप्य कोड समेत एकाउन्ट सुरक्षित राख्न प्रयोग हुने टुल हुन। यस कुरामा प्रयोगकर्ताहरुको ध्यान जान जरुरी छ र सरकारले समेत जनताहरुलाइ यो कुरामा सुचित गराउनु आवस्कता छ।

सामाजिक संजालहरुमा सूचनाको नाममा खोलिएका र सरकारको कुनै पनि कार्यालयमा दर्ता नभएका पेजहरुले समेत सामाजिक संजालमा भ्रम छरिरहेका छन्। छोटो सूचना दिने,श्रोत नखुलाउने र संजालमा देखेको भरमा समाचार बनाउने प्रवृत्ति बढेको छ। जसको कारण गलत सूचना प्रवाहको जोखिम समेत बढेको छ। यसले सामाजिक संजालमा राखिने विभिन्न सूचना तथा जानकारी सत्य हो वा मिथ्य हो भन्ने पुस्टि गर्ने र उक्त पेज हरु नियमन गर्ने संयन्त्र नहुदा सहि सूचना भन्दा गलतले प्रशय पाउने होकी हान्ने चुनैती थपिएको छ। यस्ता खाले सामाग्री चिन्न स्वयं प्रयोगकर्ता चनाखो हुनु पर्ने देखिन्छ र सरकारी संयन्त्रमा दर्ता भएका र विस्वासनीय श्रोत लाइ पछ्याउदा प्रयोगकर्ताहरुले सहि सूचना पाउन सक्छन।

सकेतनाको आबस्कता
बालबालिकालाइ समेत विद्यालय तह देखि सामाजिक संजालको सहि प्रयोग बारे अध्ययन गराउनु पर्ने देखिन्छ। प्रव्रिधिको विकाश संगै सबै उमेर समूहको आकर्षण बनेको यस सामाजिक संजाल बारे उचित क्षिक्षा र तरिका बारे सिकाउन सके यसले महत्वपूर्ण योगदान दिने निश्चित छ। बढ्दो चुनौनीका बीच उचित नियमन गर्न सके यसले व्यक्तिगत जीवनमा मात्र नभई सामाजिक,आर्थिक रुपमा समेत सहयोग पुर्याउने छ। आज सामाजिक संजालको माध्यम बाट व्यापार फस्टाइरहेको छ। अनलाइन बाट मझौला व्यापार गर्ने हरुको उद्यम समेत राम्रो भएको छ। अहि प्रयोग र यस्तो ज्यानका बारे सबै उमेर समूहलाइ सचेतना जोगाउन सके सामाजिक संजालको प्रयोग बाट लाभ लिन सकिन्छ। x

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?