Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका

५ भाद्र २०८१, बुधबार १३:४१
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। भिडियो स्ट्रिमिंग साइट युट्युब अहिले सबैभन्दा धेरै प्रयोग हुने इन्टरनेट प्लेटफर्म बनेको छ । यो सफलता हात पार्नका लागि उसलाई निकै छोटो समय नै पर्याप्त भएको छ ।

केहि समय देखि युट्युब, टिकटक र फेसबुक लगायत सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्री प्रसारण गरेवापत् आम्दानी गर्ने मध्य बनेको छ। छोटो समयमै टिकटक एक नयाँ प्लेटफर्म बनेको छ । केहि महिना देखि नेपाल सारकारले आम जनतामा टिकटक रोक लगाए पनि विभिन्न नयाँ प्रविधिका मध्यबाट हेर्न सकिन्छ । जस्तै DND, VPN मार्फत पनि टिकटक हेर्ने गरेका छन् । तर यो सुरक्षाको हिसाबमा त्यति सुरक्षित नरहेको बताइन्छ ।

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा भिडियोलाई लिइन्छ । सिकाउन होस् व्यवसाय प्रचार प्रसार गर्नका जुनसुकै काममा पनि भिडियोको प्रयोग बढ्न थालेको छ ।

अन्य सामग्रीको तुलनामा भिडियोको प्रभावकारिता दर बढी समेत छ । यदि तपाईं भिडियो सम्पादन (एडिटिङ) मा रुचि राख्नुहुन्छ तर तपाईंसंग राम्रो भिडियो एडिटिंग गर्ने मोबाइल वा ल्यापटप छैन् वा तपाईंको आफ्नो डिभाइसमा भिडियो एडिटिंग एप वा सफ्टवेयरहरु चल्दैन भने तपाईंले नि:शुल्क रूपमा वेबसाइटमा गएर भिडियो एडिटिंग गर्न सक्नुहुनेछ ।

YouTube कहिले सुरु भो 

आजभन्दा १९ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो,  Me at the Zoo । युट्युबमा संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ मा उक्त भिडियो अपलोड गरेका थिए । भिडियो केबल १८ सेकेण्ड मात्र लामो थियो । जाभेदका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।

YouTube भिडियोहरू कसरि अपलोड गर्ने

तपाईंहारुले केही सजिलो चरणहरू पालना गरेर YouTube मा भिडियोहरू अपलोड सक्नुहुन्छ। आफ्ना भिडियोहरू कम्प्युटर वा मोबाइल डिभाइसबाट अपलोड गर्न सक्नुहुन्छ।

  • YouTube एप  खोल्नुहोस्।
  • आफुले बनाएको  भिडियो  and then मा ट्याप गर्नुहोस्।
  • तपाईंले अपलोड गर्न चाहनुभएको फाइल छनोट गर्नुहोस् । तपाईंको भिडियो ६० सेकेन्ड वा कम छ र एक वर्गाकार वा ठाडो एस्पेक्ट रेसियो छ भने यसलाई छोटो भिडियोको रूपमा अपलोड गरिने छ।

 युट्युब (YouTube) मा भिडियो थम्बनेलहरू हाल्ने तरिका

  1. YouTube Studio एप खोल्नुहोस् ।
  2. फेदको मेनुमा गई सामग्री भिडियोमा ट्याप गर्नुहोस्।
  3. आफूले सम्पादन गर्न चाहेको भिडियो चयन गर्नुहोस्।
  4. सम्पादन गर्नुहोस् थम्बनेल सम्पादन गर्नुहोस् फोटोमा ट्याप गर्नुहोस्।
  5. स्वतः बनाइएको थम्बनेल चयन गर्नुहोस् वा आफ्नो डिभाइसमा रहेको फोटो प्रयोग गरेर भिडियोको कस्टम थम्बनेल बनाउन कस्टम थम्बनेलमा ट्याप गर्नुहोस्।
  6. आफ्नो थम्बनेल छनोट गर्नुहोस र छनोट गर्नुहोस् त्मायसमा ट्याप गर्नुहोस्।
  7. सेभ गर्नुहोस् बटनमा ट्याप गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?