Trending:

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य
अपडेट

फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज

फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौं। ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज,कल गर्नका लागि छिटो र सहज मानिन्छ। नेपालमा पनि यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ।

ह्वाट्सएपमा कसैलाई मेसेज पठाउनु पर्दा सुरुमा उसको फोन नम्बर सेभ गर्नु एउटा सामान्य अभ्यास हो । तथापि केही त्यस्ता तरिकाहरू छन् जसलाई अपनाउनुभयो भने तपाईंले मोबाइलमा फोन नम्बर नै सेभ नगरिकन ह्वाट्सएप मेसेज पठाउन सक्नुहुन्छ । त्यसमध्ये ३ वटा तरिका यी हुन् :

  •  प्रोफाइल फोटो अप्सनमा गएर नोबडी क्लिक गर्नुपर्छ । यस्तो गर्दा प्रोफाइल फोटो कन्ट्याक्टमा रहेका व्यक्तिले देख्न सक्दैनन् ।
  • कन्ट्याक्ट इन्फोमा गएर मिडिया भिजिविलिटी अप्सन क्लिक गर्न सक्नुहुन्छ र तपाई केही विशेष च्याटलाई हाइड गर्न चाहनुहुन्छ भने नो लेखेको अप्सन क्लिक गर्न सक्नुहुन्छ ।
  • यस फिचरको माध्यमबाट च्याटको नोटिफिकेशन म्युट गर्न सकिन्छ । यस्तो गर्दा च्याटको नोटिफिकेसन्सले तपाईँलाई डिस्टर्ब गर्दैन ।
  • यसको सहयोगबाट च्याट गरिरहेको व्यक्तिले म्यासेज पढेको वा नपढेको थाहा पाउँदैन ।

टेक्स्ट मेसेज पठाउँदा फोनको मेसेज एपको साटो ह्वाट्सएप एप को प्रयोग गर्नु सबैभन्दा सजिलो उपाय हो । यसका लागि :

  • आफूले मेसेज पठाउन चाहेको प्रापकको मोबाइल नम्बर कपी गर्नुहोस्
  • ह्वाट्सएप खोल्नुहोस् र New chat बटनमा क्लिक गर्नुहोस्
  • त्यहाँ देखिने contact list मा आफ्नै नाम खोज्नुहोस्
  • त्यसपछि आफुले सुरुमा कपी गरेको नम्बर च्याटको टेक्स्ट बक्समा पेस्ट गर्नुहोस् र आफूलाई उक्त च्याट पठाउनुहोस्
  • फोन नम्बर आफैंलाई च्याटमा पठाएसँगै तपाईंको इनबक्समा प्राप्त उक्त मेसेजमा रहेको फोन नम्बरमा ट्याप गर्नुहोस्
  • सो नम्बर ह्वाट्सएपमा दर्ता भए नभएको हेर्नुहोस् । यदि प्रापकले सो नम्बरबाट ह्वाट्सएप चलाउने गरेको भए ऊसँग वार्तालाप सुरु गर्ने विकल्प देखा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?