Trending:

बीवाईडीको हाईटेक वीक सुरु डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण टेलिटकले नेपालमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’ पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न टेक्नोका फोनमा अब ‘डिपसिक एआई’ दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च हुँदै पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ता : ट्रम्प शाओमी १४ टि नेपालमा सार्वजनिक, मूल्य कति ? स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ काठमाडौं महानगरपालिकाले थाल्यो जिआईएस नक्सांकन नेपाली बजारमा अनर एक्स ९सी आउँदै ओपनएआई किन्ने मस्कको प्रस्ताव कम्पनीले गर्‍यो अस्वीकार डिशहोमको ‘समर स्पिड’ अफर सार्वजनिक भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधिको ‘राजनीतिकरण’ को विरोध भायानेटले ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ बुझायो ओपन एआई खरिद गर्ने मस्कको प्रस्ताव सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा इसेवा वालेटमा रहेको पैसा अब एनआईसी एसिया बैंकको एटीएमबाट पनि निकाल्न मिल्ने छ खुट्टा भएको रोबट कुकुरको अन्टार्कटिकामा परीक्षण स्कोडा नेपालको फाइनान्सिङ योजना सार्वजनिक टिकटक किन्न एलन मस्कले देखाएनन् इच्छा सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के-के छन् ? चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग ‘वनप्लस १३’ नेपाली बजारमा भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ शुरू यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ नेपालमा सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध गर्ने सञ्चारमन्त्रीको चेतावनी नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड मुनाफा नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन : अल्टम्यान अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना क्यानडामाथि थप कर लगाउने ट्रम्पको चेतावनी ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धारामा विस्तार, कुलमान घिसिङद्वारा उद्घाटन टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक माघ २४ गतेदेखि क्यान इन्फोटेक दक्षिण कोरियाको नियामक निकायले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लन्च अमेरिकी संसदमा डिपसिक प्रयोगमा प्रतिबन्ध आइफोनको विक्री घट्यो नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक
अपडेट

बीवाईडीको हाईटेक वीक सुरु

बीवाईडीको हाईटेक वीक सुरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौं । विश्वकै प्रमुखमध्येको विद्युतीय सवारी निर्माता बीवाईडीले काठमाडौंमा हाई–टेक विक आयोजना गरेको छ । फागुन १५ देखि १८ गतेसम्म बीवाईडी हाइ–टेक विक चल्ने छ ।

अटो प्रविधिमै विश्वव्यापी अब्बल मानिँदै आएको बीवाईडीले नेपालमा अहिले ‘बीवाईडी हाई–टेक विक–२०२५’ को आयोजना गरिरहेको छ ।सो आयोजनामा बीवाईडीले आफ्ना नयाँ मोडलका गाडी शाेकेसमा राखेको हो । शाेकेसमा राखिएका उक्त मोडलका गाडीले नेपाली अटो बजारमा एउटा ‘टर्निङ प्वाईन्ट’ को रूपमा हुने देखिन्छ । अहिले उक्त कार्यक्रममा बाओ ५, यु ८, डेन्जा जेड ९ जीटी, डेन्जा डी ९ र बीवाईडी शार्क ६ पिकअप मोडलका गाडी राखिएका छन् ।

जसमध्ये बीवाईडी शार्क ६ र डेन्जा डी ९ राइट–ह्यान्ड–ड्राइभ आएका छन् भने बाँकी मोडल लेफ्ट–ह्यान्ड–ड्राइभमा रहेको नेपालका लागि बीवाईडीको बिक्रेता साइमेक्स इंकले जानकारी दिएको छ । कम्पनीका अनुसार राइट–ह्यान्ड–ड्राइभ गाडी भने केही समयपछि नेपालमा बिक्री वितरण सुरु गर्ने तयारी छ ।

बीवाइडीको टेक वीकमा फेङचेङ बाओ ब्रान्डको लियोपार्ड ५ अफरोड एसयूभी, बीवाइडीको पहिलो इलेक्ट्रिक सार्क पीकअप र याङवाङ ब्रान्डको यू८ इन्टेलिजेन्ट फोर ह्वील ड्राइभ एसयूभी प्रदर्शनी भएका छन् । यी सबै भेहिकलहरू प्लगइन हाइब्रिड हुन्। नेपालमा पहिलो पटक आयोजना भएको हाइटेक वीकमा आयोजनामा नेपाली अटोमोवाइल पारखीहरूको लागि बीवाइडीको फ्युचर टेक्नोलोजी र लाइनअप देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?