© 2021-2024
नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा
२ चैत, पोखरा । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ। वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संघीय राजधानी काठमाडौंसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन्। हाल पोखरालाई काठमाडौं,...