© 2021-2024
ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति साउदी अरबको भ्रमणमा
२२ मंसिर, एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि...