© 2021-2024
नोभेम्बरदेखि विज्ञापन-समर्थित सस्तो सदस्यता प्लान सुरू गर्दै नेटफ्लिक्स
२१ भदाै, एजेन्सी। स्ट्रमिङ कम्पनी नेटफ्लिक्सले नोभेम्बरको सुरुमा विज्ञापन-समर्थित सस्तो सदस्यता प्लान सुरू गर्ने भएको छ। २०२२ मा १० लाख भन्दा बढी प्रयोगकर्ताहरू गुमाएपछि नेटफ्लिक्सले सस्तो योजना ल्याउने भएको हो।...