© 2021-2024
म्यानचेस्टर युनाइटेड किन्ने एलन मस्कको इच्छा
१ भदाै, एजेन्सी। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्विट गर्दै आफूले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने जानकारी दिएका छन्। तर, यसबारे उनले थप जानकारी भने केही दिएका छैनन्।...

