© 2021-2024
ओपनएआईको च्याटजिपिटी
केही हप्ता अघिमात्रै बजारमा आएको च्याटबोट- च्याटजिपिटीको अहिले चर्चा चुलिएको छ। एआईको माध्यमबाट इन्टरनेटसँग सम्बन्धित अधिकांश कामहरू सरल रूपमा गर्ने भएका कारण नयाँ च्याटबोटको चर्चा बढिरहेको हो। चर्चित सामाजिक सञ्जाल...

