© 2021-2024
अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ
१४ वैशाख, काठमाडाैँ । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको...