© 2021-2024
माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु
२१ माघ, चितवन। चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै...

