© 2021-2024
एनआइसी एसिया बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालनमा, भाैचर नभरी रकम जम्मा गर्न सकिने
२८ पुस, काठमाडाैँ। एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । क्यास डिपोजिट मेसिनबाट भाैचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले...

