© 2021-2024
शिवनाथमा विद्युतीय भुक्तानी प्रणाली सुरू
१० असार, बैतडी। बैतडीकोे शिवनाथ गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेको छ । ‘क्यास लेस’को अवधारणाअन्तर्गत विद्युतीय भुक्तानी सुरु भएको गाउँपालिकाका लेखा प्रमुख देवराज सापकोटाले जानकारी दिए । स्थानीय सञ्चित कोष...