© 2021-2024
चीनका युट्युबरले बनाए फोल्डेबल आइफोन (भिडियोसहित)
२७ कार्तिक, एजेन्सी। एक व्यक्तिले आइफोनको फोल्डेबल फोन बनाइदिएका छन्। चीनका एक युट्युबरले आइफोन एक्स मोडलको फोल्डेबल फोन बनाइदिएका हुन्। उनले यसका लागि २०१९ मा लन्च भएको मोटोरोला रेजर फोनको...

