© 2021-2024
२० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार
एजेन्सी। चीनका प्रविधि कम्पनीहरूले मानिससरह व्यवहार गर्न सक्ने उन्नत एआई रोबोटहरू विकास गरिरहेका छन्। बेइजिङको एक कम्पनीले बनाएको १.७ मिटर अग्लो, ६३ किलो तौलको रोबोटले प्रति सेकेन्ड ३.६ मिटर दौडन...

