© 2021-2024
स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिनामा) २१ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन नेपाल आयात भएको छ। गत वर्षको तुलनामा यो वर्ष स्मार्टफोन आयातमा वृद्धि भएको भन्सार विभागले...

