© 2021-2024
‘नो, नट अगेन’लाई कारबाही नगर्ने आदेशलाई सर्वोच्चको निरन्तरता
२५ कार्तिक, काठमाडाैँ। सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना...