© 2021-2024
भायानेटले ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ बुझायो
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०/८१ को रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी...

